फागुन २५ गते २०८२ --:--:--
मेनु

नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

मेरो आर्थिक मेरो आर्थिक वैशाख २९ गते २०८० ७:२३ AM

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बिहिबार ३ वटा कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेपाल ल्युब ओइल, ज्योति विकास बैंक र ग्लोबल आईएमई लघुवित्तको बोनस शेयर सुचिकृत भएको हो ।

आज नेपाल ल्युब ओइलको २५ प्रतिशतले हुन आउने ९७ हजार ५ सय ६४ कित्ता बोनस शेयर, ज्योति विकास बैंकको ३ प्रतिशतले हुन आउने १२ लाख ८० हजार ३ सय २५ दशमलव ९९ कित्ता बोनस शेयर र ग्लोबल आईएमई लघुवित्तको ६ लाख ६३ हजार १ सय ७ दशमलव १९१२ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

उक्त शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछी लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?