फागुन २४ गते २०८२ --:--:--
मेनु

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असार १३ गते २०८० १२:३५ PM
बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने

बरुण हाइड्रोपावरले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ।

कम्पनीको असार १२ गते बसेको सञ्चालक समितिको बैठकले १ बराबर १ शेयरको अनुपातमा हकप्रद जारी गर्न आगामी साधारणसभामा प्रस्ताव पेश गर्ने निर्णय गरेको छ। त्यसका लागि हाइड्रोपावरले पूर्व स्वीकृतिको लागि विद्युत नियमन आयोग समक्ष अनुरोध गर्ने निर्णय गरेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?