फागुन २४ गते २०८२ --:--:--
मेनु

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीयो निष्काशन गर्ने

मेरो आर्थिक मेरो आर्थिक असार १९ गते २०८० २:५५ PM
सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीयो निष्काशन गर्ने

सन नेपाल लाइफ इन्स्योरेन्सले आईपीयो निस्कासन गर्ने भएको छ । इन्स्योरेन्सलाई १०० रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ थप प्रिमियम सहित प्रति कित्ता २३९ रुपैयाँका दरले सर्वसाधारणको लागि ९६ लाख कित्ता शेयर निष्काशन गर्न बोर्डले अनुमति दिएको हो ।

कम्पनीले निष्कासन गर्ने जम्मा शेयर मध्ये ४ लाख ८० हजार कित्ता कर्मचारीहरुलाई अंकित मूल्य १०० मानै शेयर निष्काशन गर्दैछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसविआई मर्चेण्ट बैकिङ्ग लिमिटेड रहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?