वैशाख ११ गते २०८३ --:--:--
मेनु

राष्ट्रपतिको भारतमा भएको उपचार खर्च सरकारले दिने

मेरो आर्थिक मेरो आर्थिक असार २० गते २०८० १२:१५ PM
राष्ट्रपतिको भारतमा भएको उपचार खर्च सरकारले दिने
?????????????????????????????????????????????????????????

राष्ट्रपति रामचन्द्र पौडेलको भारतमा भएको उपचार खर्च सरकारले दिने भएको छ । राष्ट्रपति पौडेलले गराएको उपचार खर्च मन्त्रिपरिषद्को बैठकले बेहोर्ने निर्णय गरेको हो ।
यसअघि राष्ट्रपतिको स्वकिय सचिवालयले वैशाख १९ गते एक विज्ञप्ती निकाल्दै भारतको नयाँ दिललीस्थित एम्समा भएको उपचार खर्चले बेहोर्न चाहेको बताएको जसमा रकम निकासाका लागि अर्थ मन्त्रालयलाई अनुरोध गरिएको छ ।
परराष्ट्र मन्त्रालयले चार्टर गरेको एयर एम्बुलेन्स र नेपाल एयरलाइन्सको भाडा स्वरूप ५५ लाख २ हजार २७९ रूपैयाँ तिर्न भन्दै अर्थ मन्त्रालयलाई चिठी पठाएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?