फागुन २४ गते २०८२ --:--:--
मेनु

हकप्रद सहित बरुणको विशेष साधारण सभा

मेरो आर्थिक मेरो आर्थिक असार २८ गते २०८० १२:३२ PM
हकप्रद सहित बरुणको विशेष साधारण सभा

हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न बरुण हाइड्रोपावरको विशेष साधारण सभा बस्ने भएको छ । कम्पनीको यहि आउँदो साउन १४ गते सभा विशेष साधारण बस्ने भएको हो ।
चुक्ता पूँजी ५३ करोड ५८ लाख १५ हजार रुपैयाँको १:१ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । कम्पनीले साउन ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जसमा साउन ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको विशेष साधारण सभामा सहभागिता जनाउन सक्ने भएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?