फागुन २४ गते २०८२ --:--:--
मेनु

साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज हुने

मेरो आर्थिक मेरो आर्थिक भाद्र १७ गते २०८० ११:०३ AM
साधना लघुवित्त र सबैको लघुवित्त एक आपसमा मर्ज हुने

साधना लघुवित्त वित्तीय संस्था लिमिटेड (SDLBSL) र सबैको लघुवित्त (SABSL)वित्तीय संस्था एक आपसमा मर्ज हुने भएका छन्। यी दुई लघुवित्तले भदौ १५ गते, शुक्रबार एक आपसमा गाभ्ने गाभिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

मर्जर सम्झौतापश्चात यी दुई लघुवित्तका आधारभुत शेयरधनीहरुको शेयर कारोबार रोक्का रहने भएको छ। साधना लघुवित्त वित्तीय संस्थाको आधारभुत शेयरधनीमा ७ जना रहेका छन् भने सबैको लघुवित्तको आधारभुत शेयरधनीमा २० जना रहेका छन्। यी आधारभुत शेयरधनीहरुको शेयर कारोबार साधारण सभा सम्पन्न नभएसम्मका लागि कारोबार रोक्का रहने छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?