फागुन २० गते २०८२ --:--:--
मेनु

काठमाडौं महानगरमा भोलि शुक्रबार शोक बिदा

मेरो आर्थिक मेरो आर्थिक भाद्र २१ गते २०८० ४:४७ PM
काठमाडौं महानगरमा भोलि शुक्रबार शोक बिदा

काठमाडौं महानगरपालिकाले भोलि शुक्रबार वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनमा शोक बिदा दिएको छ ।

काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा रिजालको बिहीबार बिहान साढे ७ बजे निधन भएको थियो । अस्पतालकाअनुसार रिजाललाई भाइरल निमोनियाको संक्रमण देखिएको थियो । १७ भदौमा दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) भई सघन उपचार कक्षमा उनलाई भर्ना गरिएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?