वैशाख ११ गते २०८३ --:--:--
मेनु

अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

मेरो आर्थिक मेरो आर्थिक भाद्र २५ गते २०८० ३:०४ PM
अमेरिका जाने टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिका जाने भ्रमण टोलीको आकार घटाउन निर्देशन दिएका छन् ।

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रचण्ड २९ भदौमा अमेरिका जाँदै छन् । आइताबार बोलाइएको बैठकमा भ्रमण टोलीको आकार ठूलो भएको भन्दै प्रश्न उठेको थियो । प्रधानमन्त्रीले भ्रमण टोली सानो बनाउन मुख्य सचिवलाई निर्देशन दिएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?