बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

बुद्धभूमि नेपाल हाइड्रोपावरले हकप्रद निष्कासन गर्न विक्री प्रबन्धक नियुक्त

मेरो आर्थिक मेरो आर्थिक असाेज ५ गते २०८०

द्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरको निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेडलाई नियुक्त भएको छ । क्यापिटल र कम्पनीबीच यस सम्बन्धमा मंगलबार सम्झौता भएको हो ।

सम्झौतापत्र कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शेखरकुमार सुवेदी र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार क्यापिटलले बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन प्रक्रिया अगाडि बढाउनका लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?