फागुन २० गते २०८२ --:--:--
मेनु

प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा

मेरो आर्थिक मेरो आर्थिक असाेज ६ गते २०८० ६:३८ PM
प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा

चीन र नेपालबीचको वैदेशिक व्यापारमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा दुई देशले नयाँ व्यापारिक मार्ग खुलाएका हुन् ।

नेपाल–चीनबीच हाल तातोपानी र रसुवागढी गरी दुई व्यापारिक नाका छन् । यो सूचीमा निकट भविष्यमै समुन्द्री सतहबाट ४६ सय मिटरको उचाइमा रहेको लिजी बन्दरगाह थपिएको हो । कोरोना नाका नजिक बनेको बन्दरगाह सञ्चालनमा आएसँगै चीनसँगको व्यापारमा प्रयोग हुने मुख्य व्यापारिक मार्गको सङ्ख्या तीन पुगेको छ । नेपालका प्रधानमन्त्रीको चीन भ्रमणको अवसरमा नयाँ व्यापारिक मार्ग सञ्चालनमा आएको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?