फागुन २० गते २०८२ --:--:--
मेनु

क्रिकेटर सन्दीप विरुद्धको बालिका बलात्कार मुद्दा आज आइतबार सुनुवाइ हुँदै

मेरो आर्थिक मेरो आर्थिक असाेज ७ गते २०८० ७:४१ AM
क्रिकेटर सन्दीप विरुद्धको बालिका बलात्कार मुद्दा आज आइतबार सुनुवाइ हुँदै

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बालिका बलात्कारको मुद्दामा आइतबार काठमाडौं जिल्ला अदालतमा सुनुवाइ हुँदैछ ।

गतसाता न्यायाधीश अभावका कारण स्थगित भएको मुद्दा आइतबारका लागि पेसीमा राखिएको थियो । उक्त मुद्दामा जिल्ला अदालतले मगाएका सबै कागजात प्राप्त भइसकेको स्रोतले जनाएको छ । आज अदालतले यस बिषयको अन्तिम टुंगो लगाउने संभावना छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?