फागुन २ गते २०८२ --:--:--
मेनु

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

मेरो आर्थिक मेरो आर्थिक असाेज ११ गते २०८० ८:५० PM
एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने

एकीकृत समाजवादीले मेची महाकाली जागरण अभियान चलाउने भएको छ । शनिबार झापाको काँकडभिट्टाबाट सुरु हुने अभियान २७ असोजमा कञ्चनपुरमा पुगेर सकिनेछ ।

अभियानका क्रममा ठाउँठाउँमा साना ठूला सभा गर्ने र आफ्ना एजेण्डाहरु जनतालाई सुनाउने एकीकृत समाजवादीले बताएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?