वैशाख ११ गते २०८३ --:--:--
मेनु

डाक्टरहरू र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित (सहमति पत्र सहित)

मेरो आर्थिक मेरो आर्थिक असाेज १४ गते २०८० ८:२४ AM
डाक्टरहरू र सरकारबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित (सहमति पत्र सहित)

आन्दोलनरत डाक्टरहरू र सरकारबीच सहमति भएको छ। गत शनिबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति बीच भएको सहमति भएको हो।

डाक्टरहरूमाथि आक्रमण गरेको विरोधमा डाक्टरहरूले सरकारसँग सुरक्षा माग गर्दै प्रदर्शन गरिरहेका थिए । शनिबार सरकार र आन्दोलनरत डाक्टहरूबीच ६ बुँदे सहमति भएको हो । सहमति पत्रमा डाक्टहरूका तर्फबाट स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक डा. शेषराज घिमिरे र सरकारकातर्फबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा। दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन्।

सहमतिका बुँदा यसप्रकार छन्ः

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?