माघ २२ गते २०८२ --:--:--
मेनु

टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज हङकङको सामना गर्ने

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २ गते २०८० ८:३९ AM
टी ट्वान्टी क्रिकेट सिरिजमा नेपालले आज हङकङको सामना गर्ने

त्रिकोणात्मक टी ट्वान्टी क्रिकेट सिरिजमा बिजयी शुरुवात गरेको नेपालले आज नेपालले हङकङको सामना गर्ने भएको छ । खेल आज बिहीबार बिहान ११ बजे काठमाडौँको मुलपानी क्रिकेट मैदानमा शुरु हुने भएकोछ ।

पहिलो खेलमा बुधबार यूएईलाई ७ विकेटले पराजित गरेर नेपालले शानदार सुरुआत गरेको थियो । टी ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप नेपाल क्रिकेट सङ्घ क्यानले सिरिजको आयोजना गरेको हो । सिरिजमा नेपाल सहित यूएई र हङकङ समावेश छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?