फागुन १९ गते २०८२ --:--:--
मेनु

भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १८ गते २०८० ७:२६ AM
भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै, जाजरकोटमा मात्रै ९२ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या ८६ पुगेको छ । पछिल्लो बिबरण अनुसार भूकम्पमा परेर मृत्यु हुनेको संख्या ९२ पुगेको बताइएको हो ।

भूकम्पमा परेर जाजरकोटमा ५५ जना घाइते भएका छन् । सामान्य घाइतेहरूको संख्या धेरै रहेको डिएसपी रोकाले बताए । घाइतेहरू मध्ये २२ जनाको जिल्ला अस्पतालमा उपचार हुँदै छ । ८ जनालाई सुर्खेत रिफर गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?