फागुन १९ गते २०८२ --:--:--
मेनु

भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै, रुकुममा मात्रै ३६ जनाको मृत्यु

मेरो आर्थिक मेरो आर्थिक कार्तिक १८ गते २०८० ७:३३ AM
भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै, रुकुममा मात्रै ३६ जनाको मृत्यु

जिल्ला प्रशासन कार्यालय रुकुमका अनुसार जाजरकोटको रामेडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परेर रुकुम पश्चिममा मात्रै मृत्यु हुनेको संख्या ३६ पुगेको छ । पछिल्लो बिबरण अनुसार भूकम्पमा परेर मृत्यु हुनेको संख्या ३६ पुगेको बताइएको हो ।

भूकम्पमा परेर रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको छ भने ८५ जना घाइतेभएका छन् । योसँगै भूकम्पमा परेर मृत्यु हुनेको संख्या १२८ पुगेको छ, जम्मा १४० जना घाइते छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?