माघ २२ गते २०८२ --:--:--
मेनु

मौसम पूर्वानुमान महाशाखाका अनुसार कस्तो रहनेछ आजको मौसम ?

मेरो आर्थिक मेरो आर्थिक कार्तिक २० गते २०८० ७:२९ AM
मौसम पूर्वानुमान महाशाखाका अनुसार कस्तो रहनेछ आजको मौसम ?

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। 

पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?