फागुन १९ गते २०८२ --:--:--
मेनु

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरी पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ १८ गते २०८० २:४२ PM
सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक चौधरी पक्राउ

सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरीलाई बिहीबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) टोलीले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा सम्बन्धी विवादमा अनुसन्धानका लागि प्रकाउ गरेको छ ।

व्यवसायी चौधरी माथि बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा लागेकाे छ । सोही प्रकरणमा सीआईबीले चौधरीसँगै अजितनारायणसिंह थापालाई पनि पक्राउ गरेको छ। पक्राउ परेका चौधरी समेत हुन्।

उनीमाथि थप अनुसन्धान भइरहेको सीआईबीको उच्च स्रोतले जनाएको छ। चौधरी सीआईबीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?