माघ २२ गते २०८२ --:--:--
मेनु

चुरे क्षेत्रको संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउने : प्रधानमन्त्री

मेरो आर्थिक मेरो आर्थिक फागुन ७ गते २०८० ८:४२ AM
चुरे क्षेत्रको संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउने : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुरे क्षेत्रको संरक्षण प्रयासलाई थप प्रभावकारी बनाउन चुरे गुरुयोजना परिमार्जन गरिने बताउनुभएको छ ।

प्रतिनिधिसभाको हिजोको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै उनले चुरे क्षेत्रको जैविक विविधता र प्राकृतिक स्रोतको समग्र संरक्षण र दिगो उपयोगका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

चुरे र मधेस क्षेत्र संरक्षण अध्यक्ष चुरे तराई मधेस संरक्षण विकास समिति मार्फत भइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?