माधक पदार्र्थ सेवन (मापसे) गरेका ट्राफिक स्वयंसेवक : Mero Aarthik
असार १९ गते २०८२
ब्रेकिङ न्यूज

माधक पदार्र्थ सेवन (मापसे) गरेका ट्राफिक स्वयंसेवक

मेरो आर्थिक मेरो आर्थिक जेठ १७ गते २०८१

मापसे गरी सवारी चलाएका चालकलाई ट्राफिक स्वयंसेवकमा खटाउन सुरु गरिएकाे छ।

बुधबारदेखि काठमाडौंका विभिन्न स्थानबाट पछिल्लो समय मापसे (मादक पदार्थ सेवन) गरी सवारी चलाएको अवस्थामा समातिएका चालकलाई सडकमा स्वयंसेवकको रूपमा खटाउन थालिएको हाे। 

सिंहदरबार सडकआसपास क्षेत्रमा स्वयंसेवक खटिएका छन्। गृहमन्त्री रवि लामिछानेले मंगलबार मापसे गरी सवारी चलाउने चालकलाई स्वयंसेवकको रूपमा खटाउने निर्णय गरेका थिए।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?