आगामी २४ घण्टामा मेघ गर्जन सहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

आगामी २४ घण्टामा मेघ गर्जन सहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना

मेरो आर्थिक मेरो आर्थिक श्रावण ५ गते २०८१

काठमाडौं । आज पनि देशभर आंशिक बदली भएको छ । आगामी २४ घण्टामा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम तथा केही ठाउँमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अपिलसमेत गरेको छ ।

कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भैरहेको छ। आज दिउँसो पनि यी भेगका केही ठाउँमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति भने कोशी, बागमती, गण्डकी  र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानमा भारी  वर्षाको सम्भावना रहेको छ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?