यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा
मेरो आर्थिक
असाेज ५ गते २०८१
समयः ६:३९ am
![यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा](https://meroaarthik.com/wp-content/uploads/2023/10/Dashain-tika.jpg)
यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै यस्ताे जानकारी गराएकाे हाे ।
यसैगरी बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेकाे छ । साथै समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ ।