वैशाख १३ गते २०८३ --:--:--
मेनु

आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

मेरो आर्थिक मेरो आर्थिक पौष १८ गते २०८१ २:१५ PM
आज सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार १ बजेर २ मिनेट जाँदा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो । यसको केन्द्रबिन्दु जिल्लाको माझिटार भन्ने स्थानमा रहेको थियो ।

यसअघि पुस १६ गते बैतडी केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको थियो भने पुस ११ गते जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय लगातार भूकम्प गइरहेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?