फागुन ७ गते २०८२ --:--:--
मेनु

पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

मेरो आर्थिक मेरो आर्थिक चैत्र २ गते २०८१ १२:३७ PM
पर्फमेन्स दिन नसक्ने मन्त्रीहरू राखिराख्न आवश्यक छैन : पन्त

काठमाडौँ । एमाले सांसद रघुजी पन्तले पर्फामेन्स दिन नसक्ने मन्त्रीहरूलाई सरकारमा राखिराख्न आवश्यक नरहेको बताएका छन् ।

प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद पन्तले प्रधानमन्त्रीले यसबारेमा ध्यान दिइरहनु भएको होला भन्ने धारणा व्यक्त गरे । उनले राजतन्त्र पुन फर्किने सम्भावना नरहेको बताए । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?