चैत्र ५ गते २०८२ --:--:--
मेनु

स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

मेरो आर्थिक मेरो आर्थिक असार १५ गते २०८२ ३:४३ PM
स्वास्थ्यमन्त्री पौडेल अस्वस्थ, वीर अस्पतालमा भर्ना

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएका छन् ।

ज्वरो आएपछि उनी शनिबार वीर अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतकाअनुसार मन्त्री पौडेलको स्वास्थ्य परीक्षण जारी रहेको र उनी वीर अस्पतालको पुरानो भवनमा रहेको भीभीआईपी वार्डमा उपचारत रहेका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?