माघ २२ गते २०८२ --:--:--
मेनु

मुगुमा ४.३ रेक्टर स्केलको भूकम्प

मेरो आर्थिक मेरो आर्थिक असार १६ गते २०८२ १:१५ PM
मुगुमा ४.३ रेक्टर स्केलको भूकम्प

काठमाडौँ । मुगुको कोटडण्डा नजिक केन्द्र विन्दु भएर भूकम्प गएको छ ।

सोमबार बिहान ८ बजेर ३९ मिनेट जादा ४.३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

मुगुमा आइतबार पनि दिउँसो २ बजेर ३४ मिनेटमा जिमा आसपास केन्द्रविन्दु भएर ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?