गुल्मी । गुल्मीको कालीगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।
गुल्मीको कालीगण्डकी-२ राक्सेस्थित कालीगण्डकी करिडोर बाटोमा माथिबाट सोमबार बिहान पहिरो आएपछि बाटो पुर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।
अहिले बाटो खुलाउने पहल भईरहेको र सो सडक प्रयोग नगर्न प्रहरीले अनुरोध गरेको छ ।













