वैशाख १५ गते २०८३ --:--:--
मेनु

सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

मेरो आर्थिक मेरो आर्थिक असार २२ गते २०८२ ५:२१ PM
सडकमा माटो र ढुंगा राख्ने जानकी कलर टेकलाई ५० हजार जरीवाना

काठमाडौँ । काठमाडौँ महानगरको महाराजगंजमा सडकमा माटो र ढुंगा राखेको आरोपमा जानकी कलर टेक प्रालिलाई ५० हजार जरीवाना गरेको छ ।

काठमाडौ महानगरीय प्रहरी बलले महानगर- ३ मा सामान ढुवानी गर्दा सवारी साधनबाट माटो सडकमा ल्याएको हुँदा जानकी कलर टेकलाई महानगर प्रहरी बलले ५० हजार जरिवाना गरेको हो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?