वैशाख १५ गते २०८३ --:--:--
मेनु

कञ्चनपुरको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन बन्द

मेरो आर्थिक मेरो आर्थिक असार २५ गते २०८२ १०:२३ PM
कञ्चनपुरको बनबासा पुलमा चार पाङ्ग्रे सवारी साधन बन्द

कञ्चनपुर । कञ्चनपुरको गड्डाचौकी स्थित नेपाल भारत सिमा जोड्ने बनबासा पुलमा ४ पाङ्ग्रे सवारी साधन बन्द गरिएको छ ।

बुधबार दिउसो भिमदत्त-११ गड्डाचौकी स्थित नेपाल भारत सिमा जोड्ने बनबासा पुलमा महाकाली नदीमा पानीको बहाव एक लाख ११ हजार २९९ क्युसेक पुगेपछि उक्त पुलमा ४ पाङ्ग्रे सवारी साधन बन्द गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?