चैत्र २२ गते २०८२ --:--:--
मेनु

गुल्मीस्थित कालिगण्डकी कोरिडोर अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक असार २७ गते २०८२ ७:४१ AM
गुल्मीस्थित कालिगण्डकी कोरिडोर अवरुद्ध

बुटवल । गुल्मीको कालिगण्डकी कोरिडोर अवरुद्ध भएको छ ।

शुक्रबार बिहान गुल्मीको कालीगण्डकी-६ बरलास्थित कालिगण्डकी करिडोरमा बिहान साढे ६ बजे आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले सडक खुलाउने प्रयास भइरहेको बताएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?