वैशाख १५ गते २०८३ --:--:--
मेनु

डा. मुकुल ढकालको रिटमा कारबाहीको सक्कल फाइल मगाउन आदेश

मेरो आर्थिक मेरो आर्थिक असार २९ गते २०८२ ४:२९ PM
डा. मुकुल ढकालको रिटमा कारबाहीको सक्कल फाइल मगाउन आदेश

काठमाडौँ । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीकै रूपमा काम गर्न पाउँ भन्दै दायर गरेको रिटमा पार्टी कार्यलयबाट कारबाही गरेको सक्कल फाइल मगाउन आदेश भएको छ ।

सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको इजलासले पार्टी कार्यलयबाट कारबाही गरेको सक्कल फाइल मगाउने आदेश भएको हो । 

डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?