फागुन २७ गते २०८२ --:--:--
मेनु

हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक श्रावण ४ गते २०८२ ७:०३ AM
हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध

पाँचथर । पाँचथरको हेवा खोलाको डाईभर्सन बगाउँदा मेचीराजमार्ग अवरुद्ध भएको छ ।

पाँचथरको फिदिम नगरपालिका- ४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवा खोलामा बाढी आई डाईभर्सन बगाउँदा मेची राजमार्ग  पुर्णरुपमा अबरुद्ध भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?