वैशाख १३ गते २०८३ --:--:--
मेनु

लोसपाका पाण्डेय लुम्बिनीको मन्त्री नियुक्त

मेरो आर्थिक मेरो आर्थिक श्रावण १२ गते २०८२ ६:५२ AM
लोसपाका पाण्डेय लुम्बिनीको मन्त्री नियुक्त

बुटवल । लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद सन्तोष पाण्डेय मन्त्रीमा नियुक्त भएका छन् ।

मुख्यमन्त्री चेतनारायण आचार्यले पाण्डेयलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । 

पाण्डेयको दल लोसपा प्रदेश सरकारको बजेटमाथि छलफल भइरहेका बेला सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । लुम्बिनीमा लोसपाका तीन सांसद रहेका छन् । 

पाण्डेयको शपथग्रहण सोमबार दिउँसो ३ बजे हुने बताइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?