वैशाख १५ गते २०८३ --:--:--
मेनु

जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक श्रावण २५ गते २०८२ ८:४० AM
जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध

सुर्खेत । जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

आइतबार बिहान जाजरकोट नलगाड नगरपालिका-८ मालुवाभिरस्थित सड्क माथिबाट पहिरो आई जाजरकोट-डोल्पा सडकखण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

प्रहरीले सडक खुलाउने प्रयास भइरहेको र वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?