वैशाख १५ गते २०८३ --:--:--
मेनु

जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक श्रावण २९ गते २०८२ १२:५८ PM
जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध

सुर्खेत । जाजरकोटको  नलगाडस्थित जाजरकोट-डोल्पा सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको छ ।

विहिबार बिहान जाजरकोट नलगाड नगरपालिका-११ छहराभिरस्थित जाजरकोट-डोल्पा सडक खण्डमा सडक माथिबाट ढुङगा सहितको पहिरो आई सडक पुर्णरुपमा अवरुद्द भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?