माघ २२ गते २०८२ --:--:--
मेनु

बेनी–जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक भाद्र ६ गते २०८२ ८:५२ AM
बेनी–जोमसोम सडक पूर्ण रुपमा अवरुद्ध

पोखरा । म्याग्दीको बेनी –जोमसोम सडक खण्ड पूर्ण रुपमा अवरुद्ध रहेको छ ।

शुक्रबार बिहान म्याग्दीको रघुगंगा गाउँपालिका-२ बैसरीस्थित बेनी–जोमसोम सडक खण्डमा सडकमाथिबाट ढुङ्गा माटोसहितको लेदो पहिरो खसी बेनी-जोमसोम सडक खण्ड पुर्णरुपमा अवरोध भएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?