वैशाख १५ गते २०८३ --:--:--
मेनु

संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

मेरो आर्थिक मेरो आर्थिक भाद्र ७ गते २०८२ ६:२६ AM
संखुवासभा केन्द्रविन्दु भएर भूकम्प

काठमाडौँ । संखुवासभाको मागहांग केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गएराती ११ बजेर १५ मिनट जादा ४.४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?