वैशाख १५ गते २०८३ --:--:--
मेनु

लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन

मेरो आर्थिक मेरो आर्थिक भाद्र १५ गते २०८२ ६:३७ AM
लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन

बुटवल । लुम्बिनी प्रदेशसभा सांसद सरिता पुन मगरको निधन भएको छ ।

एमालेबाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद रहेकी रूकुम पूर्वकी पुनको काठमाडौंमा उपचारकै क्रममा शनिबार निधन भएको हो । पुनको मुटुमा समस्या भएपछि काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन सेन्टरमा उपचारको क्रममा निधन भएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?