वैशाख १५ गते २०८३ --:--:--
मेनु

बेनी–दरबाङ सडक पुर्ण रुपमा अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक भाद्र १७ गते २०८२ ४:५४ PM
बेनी–दरबाङ सडक पुर्ण रुपमा अवरुद्ध

पोखरा । म्याग्दी बेनी–दरबाङ सडक खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ ।

मंगलबार दिउसो म्याग्दीको मंगला गाउँपालिका- २ लामपाटा स्थित बेनी –दरबाङ सडक खण्डमा सडक माथिबाट ढुङगा माटो सहितको सुख्खा पहिरो आई सडक पुर्ण रुपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?