वैशाख १५ गते २०८३ --:--:--
मेनु

बेनि-जोमसोम सकड खण्ड पुर्ण रुपमा अवरुद्ध

मेरो आर्थिक मेरो आर्थिक भाद्र २० गते २०८२ ८:१४ AM
बेनि-जोमसोम सकड खण्ड पुर्ण रुपमा अवरुद्ध

पोखरा । मुस्ताङको बेनि-जोमसोम सकड खण्ड पुर्ण रुपमा अवरुद्ध भएको छ । 

शुक्रबार बिहान मुस्ताङको थासाङ गाउँपालिका-४ तल्लो घासास्थित बेनि-जोमसोम सकड खण्डमा वर्षाको कारण सडकमाथिबाट पहिरो झरी सडक पुर्ण रूपमा अवरुद्ध भएको छ । प्रहरीले सडक खुलाउन समन्वय गरिरहेको र सतर्कता अपनाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?