वैशाख १५ गते २०८३ --:--:--
मेनु

मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

मेरो आर्थिक मेरो आर्थिक भाद्र २२ गते २०८२ ६:१३ AM
मकवानपुरबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

हेटौडा । १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा  मकवानपुरको बकैया गाउँपालिका-१ रजुवा बस्ने ६२ वर्षीय प्रेम बहादुर ध्यावालाई प्रहरीले पक्राउ गरेको छ । 

प्रेम बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?