वैशाख १५ गते २०८३ --:--:--
मेनु

हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

मेरो आर्थिक मेरो आर्थिक भाद्र २६ गते २०८२ २:२६ PM
हतियारसहितका सुरक्षा निकायका सामाग्री फिर्ता गर्न प्रहरीको आग्रह

काठमाडौँ । नेपाल प्रहरीले प्रदर्शनका नियन्त्रणमा लिएका हतियार, सञ्चार साधन, सवारी साधन र भौतिक साधनहरु फिर्ता गर्न आग्रह गरेको छ ।

प्रहरीले आफुले नियन्त्रणमा लिएको र कतै फेला पारेका हरियारसहितका सुरक्षा निकायका सामाग्री बुझाउन आग्रह गरेको छ । 

साथै प्रहरीले आन्दोलनका क्रममा कब्जामा लिएका सुरक्षा निकायका पोशाकको दुरुपयोग नगर्न समेत आग्रह गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?