वैशाख १५ गते २०८३ --:--:--
मेनु

तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३० गते २०८२ १:५२ PM
तुईन खोला नजिक सुख्खा पहिरोले अवरुद्ध सडक सुचारु

चितवन । मुग्लिन-नारायणगढ सडक खण्डको तुईन खोलामा सुख्खा पहिरो आएर अवरुद्ध बनेको सडक दुई तर्फी खुलेको छ ।

सडक डिभिजन भरतपुरका अनुसार सोमबार बिहान ९ बजे खसेको पहिरो डिभिजनबाट खटाएको यान्त्रिक उवकरण मार्फत हटाईसकेपछि अहिले आवागमन दुवैतर्फ संचालनमा आईसकेको जानकारी गराएको छ । वर्षातको समयमा यस क्षेत्रमा ढुंगा खस्ने जोखिम उच्च भएको हुँदा सावधानी पूर्वक रोकेर, हेरेर मात्र सुरक्षित यात्रा गर्न आग्रह गरेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?