वैशाख १३ गते २०८३ --:--:--
मेनु

चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रूपमा रोक

मेरो आर्थिक मेरो आर्थिक असाेज १९ गते २०८२ ७:३१ AM
चितवनबाट बाहिरिने र भित्रिने सवारी आवागमन आज साँझदेखि पूर्ण रूपमा रोक

चितवन । चितवन प्रशासनले जिल्लाबाट बाहिरिने र भित्रिने सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ । 

शनिबार साँझ बसेको सरोकारवाला निकायको बैठकले शनिबार साँझ ६ बजेदेखि लागु हुने गरि अर्को सूचना जारी नभएसम्मका लागि नारायणघाटदेखि काठमाडौँ जाने र चितवन हुदै अन्य जिल्लामा जाने सवारी आवागनमा पूर्ण रूपमा रोक लगाइएको हो । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?