पौष ७ गते २०८२ --:--:--
मेनु

धोवीखोलाको रेलिङ राख्न र मर्मत सुरु

मेरो आर्थिक मेरो आर्थिक मंसिर २९ गते २०८२ १:५१ PM
धोवीखोलाको रेलिङ राख्न र मर्मत सुरु

काठमाडौँ । काठमाडौँको रुद्रमति पुलनजिक धोबीखोला करिडोरमा बारम्बार दुर्घटना हुन थालेपछि रेलिङ राख्न र मर्मत सुरु गरिएको छ ।

शहरी विकास अन्तर्गतको काठमाडौं उपत्यका विकास प्राधिकरणबाट धोवीखोला करिडोरका सडक किनारमा नयाँ रेलिङ राख्ने र हाल भत्किएकाको मर्मतसम्भार भइरहेको छ ।

नदी करिडोर सडकको किनारका केही स्थानमा रेलिङ नभएका कारण दुर्घटना हुने गरेको थियो ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?