पौष २ गते २०८२ --:--:--
मेनु

हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

मेरो आर्थिक मेरो आर्थिक पौष १ गते २०८२ ६:५२ PM
हाडनाता करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

स्याङ्जा । हाडनाता करणी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको फेदीखोला गाउँपालिका-२ बस्ने ५० वर्षीया सावित्री खड्का भन्ने सावित्री सापकोटालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला अदालत स्याङ्जाको २०५७ वैशाख २१ गतेको फैसलाले उक्त मुद्दामा ३ महिना कैद सजाय ठहर भई फरार रहेकी उनलाई  जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले फेदी गाउँपालिका-२ फेदीखोलाबाट पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदशले कैद भुक्तानको लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?