फागुन २६ गते २०८२ --:--:--
मेनु

यस बर्षको एसइई परीक्षाको तालिका सार्वजनिक

मेरो आर्थिक मेरो आर्थिक माघ ८ गते २०८२ ६:२३ AM
यस बर्षको एसइई परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको छ ।

२०८२ सालको एसईई परीक्षा चैत्र १९ गते बिहीबारबाट सुरु हुने तालिका सार्बजनिक भएको छ । जस अनुसार पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा छ भने दोस्रो दिन चैत्र २० गते अनिवार्य नेपाली, तेस्रो दिन चैत्र २२ गते अनिवार्य गणित, चैत्र २३ गते अनिवार्य विज्ञान, चैत्र २४ गते अनिवार्य सामाजिक अध्ययनको परीक्षा हुने भएको छ । 

परीक्षा चैत २९ गते आइतबारसम्म सञ्चालन हुने बोर्डले जानकारी दिएको छ ।

गतबर्ष चैत्र ७ गतेदेखि भएको एसइई परीक्षा यस बर्ष १२ दिन पछि सारिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?