माघ २८ गते २०८२ --:--:--
मेनु

जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ २८ गते २०८२ २:१९ PM
जबरजस्ती करणी गरेको अभियोगमा संखुवासभाबाट पक्राउ

संखुवासभा । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा चिचिला गाउँपालिका-१ बस्ने खाँदबारी नगरपालिका-६ घर भएका २४ वर्षीय चुडा मणी चौलागाईलाई प्रहरीले पक्राउ गरेको छ । 

चौलागाईले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी चिचिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?