माघ २९ गते २०८२ --:--:--
मेनु

जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुरबाट पक्राउ

मेरो आर्थिक मेरो आर्थिक माघ २९ गते २०८२ ३:०२ PM
जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुरबाट पक्राउ

काठमाडौं । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-१० भत्केपाटी बस्ने भारत बततिया घर भएका २० वर्षीय विकाश शर्मालाई प्रहरीले पक्राउ गरेको छ । 

विकाशले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी कीर्तिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?