फागुन १९ गते २०८२ --:--:--
मेनु

ललितपुरस्थित दाउरा थकाली रेष्टुरेष्टको आगलागी नियन्त्रणमा

मेरो आर्थिक मेरो आर्थिक फागुन १९ गते २०८२ ५:०५ PM
ललितपुरस्थित दाउरा थकाली रेष्टुरेष्टको आगलागी नियन्त्रणमा

काठमाडौँ । ललितपुरको पुलचोकस्थित दाउरा थकाली रेष्टुरेष्टमा भिषण आगलागी नियन्त्रणमा लिइएको छ । 

ललितपुर महानगरपालिकाको दमकल घटनास्थलमा तुरुन्तै परिचालन भएकाले आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको हो । आगलागी नियन्त्रण गर्न काठमाडौँ महानगर, नेपाली सेना, नेपाल प्रहरी र  सशस्त्र प्रहरीको दमकल पनि घटनास्थलमा परिचालन गरिएको थियो । आगलागीको कारण र नोक्सानी बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?